बम विस्फोटको जिम्मा विप्लवले लिए, ५ जना सहिद घोषित

काठमाडौँ (विप्लव नेतृत्वको नेकपाले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको जिम्मेवारी लिएको छ । विप्लवले घटनामा ज्यान गुमाउने आफ्ना कमान्डरहरू रहेको र उनीहरु महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तर रहेको जनाएका छन् । साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई सहिद घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पाँचै जनालाई … Continue reading बम विस्फोटको जिम्मा विप्लवले लिए, ५ जना सहिद घोषित